माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइयो, तीन जना पक्राउ (तस्बिरहरु)

माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइयो, तीन जना पक्राउ (तस्बिरहरु)
+
-

काठमाडौँ – निषेधित क्षेत्र हटाउन माग गर्दै माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइएको छ।

आरती साहको न्यायका लागि आन्दोलनमा रहेका आरतीका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत तीन जनाले माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर जलाएका हुन्।

त्यस क्रममा उनीहरुले निषेधाज्ञा खारेज गर, आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावादलगायतका नारा लगाएका थिए।

सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्नामा रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो। त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिकाको बाहिर बसिरहेका थिए।

तर आज बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लगेको थियो। उनीहरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष