हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा

हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए।

उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र १२० वटा प्राथमिक तथा आधारभूत विद्यालय सञ्चालनमा आएको जानकारी दिए।

विद्यालय सञ्चालनमा आए पनि पढाइ भने सुरु भएको छैन। यसबाट २१ हजार ६८ जना विद्यार्थीको पठनपाठन हुने कार्य खुलेको छ। विद्यालय सञ्चालन भए पनि सबै विद्यालयले भर्ना कार्यको तालिका प्रकाशन गर्ने कार्य विद्यालयले सुरु गरेका छन्।

विद्यालयले कम्तीमा पनि दुई हप्ताको विद्यार्थी भर्ना कार्यक्रम राखेका छन्। त्यसले गर्दा पढाइ सुरु हुन भने अझै केही समय लाग्नेछ।

केही विद्यालयले फागुन १६ गतेबाट पढाइ सुचारु गर्ने तयारीसमेत गरेका छन्। नाम्खा गाउँपालिका– ५ को हिमालपारिको गाउँ लिमीको सुनखानी आविमा भने पठनपाठन सुरु भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?