लिग-२: नामिबियाद्वारा नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य

लिग-२: नामिबियाद्वारा नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य
+
-

काठमाडौं- विश्वकप क्रिकेट लिग-२ अन्तर्गत टियू मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा सोमबार नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गरीरहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेदरल्यान्ड्सलाई १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टियू मैदान कीर्तिपुरमा नामिबिया ३५.१ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो। ४४ रन जोड्दा ६ विकेट गुमाएको नामिबियालाई पछिल्लो क्रमले केही समालेका थिए। उसका लागि जेजे स्मिथले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रुवेन ट्रम्पेलम्यानले २० रन बनाउँदा जेनी ग्रिनले १९ रन बनाए। त्यस्तै बर्नाड स्कल्ट्जले १२ रनको योगदान दिएका थिए।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा आर्यन दतले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै क्याली क्लेइनले २ तथा रोयलअफ भान डिर मेर्वी र म्याक्स ओड्वाडले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?