अभियन्ता ई: काे लुम्बिनी-सिंहदरबार पैदलयात्राकाे समापन (तस्बिरसहित)

अभियन्ता ई: काे लुम्बिनी-सिंहदरबार पैदलयात्राकाे समापन (तस्बिरसहित)
+
-

काठमाडौं- अभियन्त्रा ई: काे लुम्बिनी-सिंहदरबार पैदलयात्राकाे समापन कलंकीबाट सुरु भएकाे छ। सडक व्यवसाय र अनाैपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबकाे पक्षमा संघीय सरकारकाे भूमिका माग गर्दै लुम्बिन-देखि सिंहदरबार पैदलयात्रा सुरु भएकाे हाे।

कलंकीबाट भद्रकाली मन्दिरसम्म आएर अभियन्त्रा ई: लगायतका २० मिनेट मौन बसेका थिए। आजै ३ बजे प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समय दिएकाले उनी बालुवाटार पुग्नेछन्।

९ दिन लामो पैदलयात्रा आज सिंहदरबार पुगेर समापन हुन लागेकाे हाे।

अभियन्त्रा ई: ले देशमा बेरोजगारी, आर्थिक–सामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएको हुँदा सामाजिक न्याय सुनिश्चित हुनुपर्ने मागसहित पैदल यात्रा सुरु गरेका हुन्।

‘सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२% रोजगारी दिने), र शहरी गरीबको लोकरिझ्याइँ निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरी बनेको छ। जसले गर्दा बेरोजगारी, आर्थिकसामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएका छन्,’ उनले भनेका थिए,’ सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामूखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा संघीय सरकारको भूमिका अनिवार्य बनेको छ।’

अभियन्त्रा ई: ले आम सर्वसाधारणलाई पनि पैदलयात्रामा सहभागी हुन आह्वान गरेका थिए।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष