थाल ठटाउँदै राष्ट्र बैंक घेराउ गर्न पुगे लघुवित्त पीडित (तस्बिरहरु)

थाल ठटाउँदै राष्ट्र बैंक घेराउ गर्न पुगे लघुवित्त पीडित (तस्बिरहरु)
+
-

काठमाडौँ – लघुवित्त पीडितहरुले काठमाडौँको सिफल चौरदेखि बालुवाटारसम्म र्‍याली निकालेका छन्।

लघुवित्त तथा वित्तीय संस्थाको शोषणविरुद्धको संघर्ष समितिको आयोजनामा पीडितहरुले विभिन्न माग राखेर थाल ठटाउँदै सिफलदेखि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यालयसम्म र्‍याली निकालेका हुन्। उनीहरुले राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम छ।

उनीहरुले लघुवित्तको ऋण मिनाह गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने, किसानलाई निःशुल्क ऋण दिनुपर्नेलगायतका माग राखेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष