मिटरब्याजी पीडितको आन्दोलनमा राजेन्द्र लिङ्देनको ऐक्यबद्धता (तस्बिरहरु)

मिटरब्याजी पीडितको आन्दोलनमा राजेन्द्र लिङ्देनको ऐक्यबद्धता (तस्बिरहरु)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

अध्यक्ष लिङ्देनसहितका सांसदहरु आइतबार भृकुटीमण्डप पुगेर मिटरब्याज पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।

आज ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ नाम दिइएको उनीहरुको र्‍याली भृकुटीमण्डपबाट पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क, विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो।

त्यसक्रममा लिङ्देनले पनि भृकुटीमण्डप पुगेर उनीहरुका मागप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष