
काठमाडौं- २६१ औं सेना दिवस-२०८० को अवसरमा प्रधानसेनापति खुला माराथन र रन फर फनकाे आयाेजना भएकाे छ।
शनिबार बिहान ७ बजे माराथन दाैड सुरु भएकाे थियाे भने वकथन ७ बजेर २० मिनेटमा सुरु भएकाे थियाे।
जसअनुसार ४२ किमि, २१,१० दौड र ५ किमि वकथन गरिएको छ।
जंगी अड्डा अगाडिको खेल मैदान, भद्रकालीबाट सुरु भई विभिन्न क्षेत्रमा प्रतियाेगिता गरिएकाे हाे।
हेर्नूहोस् तस्बिरहरू: