‘नारी दिवस कसका लागि?’ भन्दै प्रदर्शन (तस्बिरहरु)

‘नारी दिवस कसका लागि?’ भन्दै प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाठौँ – आरती साहका लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरुले नारी दिवस मनाउने संघसंस्थाविरुद्ध पनि नाराबाजी गरेका छन्। उनीहरुले ‘नारी दिवस कसका लागि?’ भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षणसमेत गराएका छन्।

साथै उनीहरुले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएकोप्रति पनि विरोध गरेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा बस्दै आएकी आरतीको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ।

आरतीको शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो। साहको माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष