सहिद थप्ने निर्णयको विरोध गर्दै विद्यार्थीले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुतला (तस्बिरहरु)

सहिद थप्ने निर्णयको विरोध गर्दै विद्यार्थीले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुतला (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ।

सहिदहरु थप्ने सरकारको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाउँदै प्रदर्शन गरेका हुन्। उनीहरुले आइतबार साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि प्रदर्शन गरेका हुन्।

सरकारले २ हजार ६७४ सहिद थप गर्ने निर्णय गर्दै राजपत्रका नामावलीसमेत प्रकाशित गरेको थियो।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष