रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न आग्रह गर्दै पीडितहरुले दिए दूतावासमा निवेदन (तस्बिरहरु)

रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न आग्रह गर्दै पीडितहरुले दिए दूतावासमा निवेदन (तस्बिरहरु)
+
-

काठमाडौँ-  रुसी सेनामा गई बेपत्ता रहेका व्यक्तिका परिवारका सदस्यहरुले मंगलबार बालुवाटारस्थित रुसी दूतावासमा उद्धारका लागि निवेदन दिएका छन्।

रुसी सेनामा कार्यरत थुप्रै नेपालीहरुको मृत्यु भएपछि कयौँ महिनादेखि बेखबर रहेका नेपालीहरुका परिवारका सदस्यले रुसी दूतावासमा निवेदन दिएका हुन्।

सरकारका अनुसार रुसी सेनामा कार्यरत १६ जना नेपालीको अहिलेसम्म मृत्यु भइसकेको छ। रुसी सेनामा कार्यरत छँदा ज्यान गुमाएका एक जना युवकको शव ल्याउन सहयोग गरिदिन भनी रुसी दूतावासमा गुहार मागेका छन्। त्यस्तै, कतिपयले खोजी तथा उद्धारका लागि निवेदन दिएका छन्।

मंगलबार ३४ जनाले आफ्ना परिवारजनको उद्धारका लागि निवेदन दिएको एक पीडितका परिवारका सदस्यले बताए।

तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष