फाइनलमा पिएनजी विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

फाइनलमा पिएनजी विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
+
-

काठमाडौं- हङकङमा जारी टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। केही समय पछि पिएनजी पहिले ब्याटिङका लागि मैदान उत्रिने छ।

फाइनलमा स्थान बनाउने क्रममा पिएनजीले हङकङलाई १० विकेटले हराएको थियो भने मंगलबार बिहाननै भएको खेलमा नेपाललले भने पिएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसअघि पहिलो खेल वर्षाले प्रभावित हुँदा नेपाल र हङकङले अङ्क बाँडेका थिए।

पिएनजीविरुद्ध पछिल्लो ४ टी-२० खेलमा नेपाल हारेको छैन। सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पिएनजीलाई नै हराएको थियो। यद्यपि पिएनजी हङकङलाई १० विकेटले हराएकाले नेपाल विरुद्ध लिगचरणमा ब्योहोरेको हारको बदला लिने लक्ष्यमा छ।

नेपाल पनि आफ्नो उतरचढावपूर्ण प्रदर्शनका कारण टोलीमा एकरुप्ता नहुँदा लय समाउन सकिरहेको छैन्। निरन्तर ब्याटिङ अर्डर परिक्षणमा रहेको नेपालले हङकङ भ्रमणमा आफ्ना महत्वपूर्ण ६ खेलाडीलाई टोलीमा समेटेको छैन्। यद्यपि यहि टोलीबाटै उपाधि चुम्दै नेपाल फर्किने लक्ष्यमा पिएनजी विरुद्ध फाइनल खेल्दै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?