विश्वासको मत पाएपछि संसद्‌मा प्रधानमन्त्रीलाई चारैतिरबाट बधाई (तस्बिरहरु)

विश्वासको मत पाएपछि संसद्‌मा प्रधानमन्त्रीलाई चारैतिरबाट बधाई (तस्बिरहरु)
+
-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत पाएपछि संसद्‌भित्र सबैको बधाई पाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बहुमत सांसदको मत पाएका हुन्। संसद्‌मा उपस्थित २६८ सांसदमध्ये दाहालको पक्षमा १५७ मत परेको छ। विपक्षमा ११० जनाको मत परेको छ।

उनले बुधबार संसदमा माओवादी, रास्वपा, जसपालगायत दलको विश्वासको मत प्राप्त गरेका हुन्। प्रचण्डलाई विश्वासको मतको लागि १ सय ३८ मत आवश्यक पर्नेमा उनले १५७ मत पाएका हुन्।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको जानकारी गराएपछि संसद्‌मा उपस्थित पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका अन्य नेताहरु, माओवादी नेताहरुलगायतले उनलाई बधाई दिएका थिए।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?