अझै आएनन् मुख्य नेताहरू, तस्बिरमा हेर्नूहोस् खाली-खाली संसद्

अझै आएनन् मुख्य नेताहरू, तस्बिरमा हेर्नूहोस् खाली-खाली संसद्
+
-

काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा केही बेरअघि सुरु भएको बैठकमा मुख्य नेताहरू भने अझै आएका छैनन्।

हिजो प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन भरिभराउ भएको संसद् आज भने खाली रहेको छ।

बैठकमा यतिबेला कांग्रेस सांसद् गगन थापा, प्रकाशमान सिंह, धनराज गुरुङल, चन्द्र भण्डारी र एमाले सांसद् गोकण विष्टगायतको उपस्थिति देख्न सकिन्छ ।

आजको बैठकमा प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेकाे विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यसैगरी, सो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?