प्रदर्शनकारीले भने- ‘सहकारीका दोषी नै गृहमन्त्री छन्, के न्याय खोज्ने?’ (तस्बिरहरु)

प्रदर्शनकारीले भने- ‘सहकारीका दोषी नै गृहमन्त्री छन्, के न्याय खोज्ने?’ (तस्बिरहरु)
+
-

काठमाडौँ- आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै आन्दोलनरत सहकारीपीडित र सुरक्षाकर्मीबीच काठमाडौँमा बिहीबार अपराह्न केहीबेर झडप भएको छ।

आफ्नो बचत रकम फिर्ता माग्दै सहकारीपीडितहरुले बिहीबार प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको छ।

सहकारीपीडित सहकारी विभाग जान खोज्दा सुरक्षाकर्मीहरुसँग झडप भएको हो।

सहकारीपीडितले सरकारबाट न्यायको आशा मरेको गुनासो पनि गरेका छन्।

‘सहकारीका दोषी नै गृहमन्त्री छन्, हामीले के न्यायको आशा राख्ने?’ एक प्रदर्शनकारीले भने।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारी अपचलनको आरोप लागेको छ।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?