महेन्द्रनगरमा कर्फ्यू लगाएपछि झलारीमा आन्दोलन चर्क्यो

महेन्द्रनगरमा कर्फ्यू लगाएपछि झलारीमा आन्दोलन चर्क्यो
+
-

धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बास्तविक हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै थालिएको आन्दोलनले उग्र रुप लिएपछि प्रशासनले महेन्द्रनगरमा कर्फ्यू लगाएपनि झलारीमा भने प्रदर्शन जारी छ।

साँझ ५ बजेदेखि शुक्रवार विहान ५ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाउने घोषणा गरेका बेला अहिले पनि महेन्द्रनगरबाट केही किलोमिटर टाढा रहेको झलारी बजारमा भने बाक्लो सख्यामा मानिसहरु उपस्थित भएर नारावाजी गरिरहेका छन्।

महेन्द्रनगरमा कर्फ्यूपछि झलारी बजारमा प्रदर्शनकारीको सख्या बढदै गएको छ भने आन्दोलन पनि चर्कदै गएको छ । त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?