पचली भैरवको खड्गसिद्ध जात्रामा परेड निकालियो (तस्बिरहरु)

पचली भैरवको खड्गसिद्ध जात्रामा परेड निकालियो (तस्बिरहरु)
+
-

काठमाडौँ – पचली भैरवको खड्गसिद्ध जात्रामा परेड निकालिएको छ। राजधानीमा शुक्रबार श्री पचली भैरव खड्ग सिद्धिको १२ वर्षे जात्रा सम्पन्न भएको हो।

जात्राका क्रममा नेवार समुदायका व्यक्तिहरूले काठमाडौँको लगनदेखि क्षेत्रपाटीसम्म परेड पनि निकालेका छन्।

१२ वर्षे खड्ग जात्रा गत विजयादशमीको दिनदेखि शुरु भएको हो। काठमाडौँको महत्वपूर्ण स्थानहरु मरुटोल, हनुमानढोका, लगन, पचली, इन्द्रचोक, असनलगायत पाटन, भक्तपुर चागुनारायणसम्म लगेर यो नाच प्रदर्शन गरिन्छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’