अमेरिकामा एरिकालाई जुनियरमा स्वर्ण, सिनियरमा रजत 

अमेरिकामा एरिकालाई जुनियरमा स्वर्ण, सिनियरमा रजत 
+
-

काठमाडौं-  एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन अन्तर्राष्ट्रिय करातेमा जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी छन्। जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू-२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण चुमेकी थिइन्।

त्यस्तै, एरिकाले सोमबार बिहान भएको सिनियरतर्फको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथिको तौल समूहमा भने फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाइन्। फाइनलमा एरिका अमेरिकी खेलाडीसँग ३-२ ले पराजित भएकी हुन्।

गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड)की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका  थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?