क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ
+
-

सिमकोट – स्वास्थ्य संस्थाले क्षय रोगी पत्ता लगाउन गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ गरिरहेको पाइएको छ। जिल्लामा क्षयरोगीको संख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ गरिएको हो।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अनमी मनमाया ओली शाहीले गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर २९६ जना बिरामीको उपचार हुँदा सम्भावित क्षयरोगका बिरामी हुन सक्ने भन्दै स्क्रेनिङ गरिएको बताइन्।

जसमा १८ जना महिला र १७ जना पुरुष बिरामीको स्क्रेनिङ गरिएको छ। ती बिरामीको क्षयरोगको अवस्थाबारे केही दिनमा चिकित्सकले रिपोर्ट सार्वजनिक गरेपछि मात्रै क्षयरोगीबारे केही भन्न सकिन्छ।

यसरी स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोगीको स्क्रेनिङ गरिएका बिरामीमा डाँडाफया स्वास्थ्य चौकी, साता सामुदायिक स्वास्थ्य एकाइ, स्याँडा स्वास्थ्य चौकी, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र चौगानफया सामुदायिक स्वास्थ्य एकाइ छन्। यी सबै स्वास्थ्य संस्थामा गरिएको बिरामीको स्वास्थ्य परीक्षणबाट क्षयरोगीको स्क्रेनिङमा परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?