नेपाल ‘ए’ लाई १ सय ७५ रनको लक्ष्य

नेपाल ‘ए’ लाई १ सय ७५ रनको लक्ष्य
+
-

काठमाडौं- तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले जितका लागि १ सय ७५ रनको लक्ष्य पाएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ३८.४ ओभरमा अलआउट हुँदै १ सय ७४ रनमा समेटियो।

३४ रन जोड्दा ५ विकेट गुमाएको आयरल्यान्डले आफूलाई समाल्दै समानजनक स्कोर बनाउन सफल भयो। आयरल्यान्डका लागि गाभिन होनीले ५० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान निल रकले ४५ रन बनाउँदा लियम म्याकार्थीले ३५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा पिटर मुरको १७ रन रह्यो। अन्य खेलाडीको प्रदर्शन भने गितलो रहेन्। नेपालका लागि रिजन ढकाल र साहब आलमले समान ३-३ विकेट लिंदा मौसम ढकालले २ तथा कमल सिंह ऐरीले १ विकेट लिए। नेपाल केही समयपछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ।

नेपालले आज अर्जुन कुमालको स्थानमा नरेन भट्टलाई टोलीमा समेटेको छ। पहिलो खेलमा आयरल्यान्डसँग हारेको नेपाल सिरजमा कायम रहन आजको खेलमा जित्नै पर्ने दबाबमा छ। आज आयरल्यान्ड ‘ए’ ले जितेमा अन्तिम खेल अगावै सिरिज कब्जा गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?