कोशीका पाँच वटा पहाडी जिल्लामा ‘टेलिमेडिसिन सेवा’को सुरु

कोशीका पाँच वटा पहाडी जिल्लामा ‘टेलिमेडिसिन सेवा’को सुरु
+
-

मोरङ- कोशी प्रदेश सरकारले विभिन्न पाँच वटा पहाडी जिल्लामा टेलिमेडिसिन सेवाको सुरुवात गरेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले सेवाको उद्घाटन गर्दै सेवा सुरु गरिएको हो ।

प्रतिष्ठानका विज्ञहरूको सहयोगमा लक्षण र चिन्हका आधारमा गाउँ-गाउँमा दूर चिकित्सा सेवा पुर्याइने गी सेवा सुरु गरिएको मन्त्री सुनुवारले जानकारी दिए। मन्त्री सुनुवारले सेवा शुभारम्भसँगै दुर्गम क्षेत्रका जनताले घरमै बसी-बसी विशेषज्ञ सेवा प्राप्त गर्ने विश्वास लिए।

स्वास्थ्य मन्त्री सुनुवारले सेवा विस्तारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि टेलिमेडिसिन सेवालाई समेट्ने प्रतिबद्धता ब्यक्त गरे। कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार विभिन्न पाँच अस्पतालमा टेलिमेडिसिन सेवा सुरू भएको हो ।

निर्देशक बस्नेतले प्रदेशको ताप्लेजुङ, तेह्रथुम, ओखलढुंगा, खोटाङ र सोलुखुम्बका जिल्ला अस्पतालमा सेवा उपलब्ध हुने जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?