आइपिएल: दिल्लीलाई हराउँदै मुम्मबईले खोल्यो अङ्क तालिकामा खाता

आइपिएल: दिल्लीलाई हराउँदै मुम्मबईले खोल्यो अङ्क तालिकामा खाता
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्मबई इन्डियन्सले चौंथो खेलमा पहिलो जित हासिल गरेको छ। आइतबार भएको खेलमा मुम्मबईले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो। उसका लागि रोमारियो सेफर्डले ३ सय ९० को स्ट्राइकमा १० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३९ रनको नटआउट इनिङ खेलेका थिए। त्यस्तै कप्तान रोहित शर्मा ४९ रनमा पेभिलियन फर्किदा इशान किशन ४२ रनमा आउट भए। त्यस्तै कप्तान हार्दीक पाण्ड्याले ३९ रन बनाएका थिए। टिम डेभिड २१ बलमा ४५ रनमा नटआउट रहेका थिए।

दिल्लीका लागि एनरिच नोर्तेजले २ विकेट लिंदा अक्षर पटेलले २ तथा खलिल अहमेदले १ विकेट लिएका थिए।

२ सय ३६ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियव। पृथ्वी साहले ६६ रन बनाउँदा अभिशेक पोरेलले ४१ रन बनाए। दिल्लीलाई २ सय रनको आँकडा भन्दा माथि पुर्‍इउन भने ट्रिस्टन स्ट्ब्सको इनिङ महत्वपूर्ण रह्यो। उनले २५ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ७१ रनको नटआउट इनिङ खेलेका थिए। मुम्मबईका जेराल्ड कोट्जेले ४ विकेट लिंदा जसप्रित बुमराहले २ विकेट हात पारेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?