आतंकवादबिरुद्ध अभियानमा पाकिस्तानको अभियान प्रसंशनीय : चीन

आतंकवादबिरुद्ध अभियानमा पाकिस्तानको अभियान प्रसंशनीय : चीन
+
-

बेइजिङ-चीनले आतंकवादविरुद्धको अभियानमा पाकिस्तानको ‘प्रशंसनीय योगदान’ रहेको बताएको छ। पाकिस्तानले आतंकवादविरुद्ध सहयोग नगरेको डोनाल्ड ट्रम्पले टिप्पणी गरेको भोलिपल्टै चीनको यस्तो भनाइ आएको हो।

आतंकवाद नियन्त्रणमा पाकिस्तानले गरेको सहयोग उच्च स्तरीय रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले भने, ‘आतंकवादविरुद्धको लडाइँमा पाकिस्तानले कुर्बानी दिएको र उसको भूमिका शानदार रहेको छ।’

यो कुरा अन्तर्राष्ट्रिय समुदायले विचार गर्नुपर्नेमा उनले जोड दिए ।

पाकिस्तान आतंकवाद नियन्त्रण लगायतका अन्तर्राष्ट्रिय सहयोगमा सहभागी भएर क्षेत्रीय शान्ति एवं स्थिरता कायम गर्न योगदान गरेको पनि उनले चर्चा गरे।

यो पनि हेर्नुहोस्: 

पाकिस्तानले ‘दोहोरो खेल’ खेलेको आरोप

पाकिस्तानलाई सहयोग गर्नु मूर्खता: ट्रम्प

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?