महेन्द्रनगरमा आइतबार बिहान ५ घण्टाका लागि कर्फ्यु  खुल्ने

महेन्द्रनगरमा आइतबार बिहान ५ घण्टाका लागि कर्फ्यु  खुल्ने
+
-

धनगढी – महेन्द्रनगरमा आइतबार बिहान ५ घण्टाका लागि कर्फ्यु हटाइएको छ । रक्षाबन्धन तथा जनै पूर्णिमालाई मध्यनजर गर्दै आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसपछि भने अर्को आदेश नभएसम्मका लागि लागि कर्फ्यु जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै भएको प्रर्दशनका क्रममा एक बालकको ज्यान गएपछि साँझ ८ बजेदखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?