कतारका राजाको स्वागतका लागि साँस्कृतिक झाँकीहरु तयारी अवस्थामा (तस्बिरहरु)

कतारका राजाको स्वागतका लागि साँस्कृतिक झाँकीहरु तयारी अवस्थामा (तस्बिरहरु)
+
-

काठमाडौँ – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन्। उनी आज अपराह्न साढे ४ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

कतारका राजा पहिलो पटक नेपाल आउन लागेका हुन्।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

उनलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्नेछन्। सरकारले उनको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिएको छ। थानीको भ्रमणलाई लक्षित गर्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै, उनको स्वागतका लागि काठमाडौँको सडक किनारमा विभिन्न झाँकीहरुसमेत प्रस्तुत गरिँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?