सरकारबिरुद्ध विद्यार्थीहरु सडकमा ओर्लिए (फोटो फिचर)

सरकारबिरुद्ध विद्यार्थीहरु सडकमा ओर्लिए (फोटो फिचर)
+
-

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विराेधमा एमाले निकट अनेरास्ववियुले बुधबार पनि राजधानीमा प्रदर्शन गर्‍यो। भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन रत्नपार्कको शान्तिबाटिकामा पुगेर टुंगिएको थियो।

विरोधका क्रममा विद्यार्थीहरुले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए।

मंगलबार भएको प्रदर्शनमा विद्यार्थी  र प्रहरीबीच मुठभेड हुँदा एक प्रहरी र केही विद्यार्थी घाइते भएका थिए। प्रहरीले घटनालाई नियन्त्रणमा लिन अश्रुग्यासमेत प्रहार गर्नुपरेको थियो।

तस्बिरहरु : सुलभ श्रेष्ठ

 

यो पनि हेर्नुहोस्: 

त्रिचन्द्रअगाडि प्रहरीसँग विद्यार्थीको झडप, अश्रुग्यास प्रहार, एक प्रहरी घाइते

प्रहरीसँगको झडपमा अनेरास्ववियुका उपाध्यक्ष बर्ताैला सख्त घाइते

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?