फोटो फिचर

जनै तथा रक्षाबन्धन र जोडिएका भरोसाहरु

जनै तथा रक्षाबन्धन र जोडिएका भरोसाहरु
+
-

काठमाडौँ – विशेष गरी हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरमा प्रायः चाडपर्वमा दर्शनार्थीको घुईँचो लाग्छ । आइतबार विशेष गरी हिन्दुहरुको पर्व जनैपूर्णिमा परेकाले त्यहाँ पुगेर जनै फेर्ने तथा रक्षाबन्धन धारण गर्नेहरु धेरै छन् ।

तागधारीहरुले विशेष रुपले मन्तरेर शुद्ध पारिएको जनै यो दिन फेर्ने गर्दछन् । यस्तै तागधारीसहित अरुले रक्षाबन्धन पनि धारण गर्छन् । आज धारण गरिएको रक्षा बन्धन तिहासमा गाई पूजाको दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी पार गरिने विश्वास छ ।

पशुपछि परिषरमा आइतबार बिहानैदेखि जनै लगाउने तथा लगाइदिनेहरु, रक्षाबन्धन धारण गर्नेहरुको भिड छ । देश सञ्चारकी बर्षा शाहले पशुपतिमा पुगेर जनै तथा रक्षाबन्ध लगाउने र लगाइदिनेहरुका केही तस्बिर खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?