वीरगञ्जका पूर्व मेयर विजय सरावगीद्वारा एमालेबाट राजीनामा

वीरगञ्जका पूर्व मेयर विजय सरावगीद्वारा एमालेबाट राजीनामा
+
-

वैशाख– वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले बाट राजिनामा दिएका छन्। पूर्वमेयर सरावगीले पार्टीको केन्द्रीय सल्लाहकारको पदबाट राजीनामा दिएको बताएका छन्।

०७८ सालमा उनी जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी साबिक संघीय समाजवादी फोरम नेपाल बाट वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए।एमालेले उनलाइ ०७९ सालको निर्वाचनमा महानगरको मेयर पदमा उठाएको थियो। उनी राजेशमान सिंह सित पराजित भएका थिए।

राजीनामाको कारण बारे सरावगीले पार्टीभित्र हैसियत अनुसारको भूमिका रहने अपेक्षा लिए पनि पार्टीको भूमिकाले राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले राजिनामा दिएको बताए।म सक्रिय राजनीतिमा लागेपछि पार्टी भित्र मेरो हैसियत अनुसारको भूमिका रहने अपेक्षा मैले लिएको थिए।

पार्टीको भूमिकाले मलाई राजनीतिमा सक्रिय भन्दापनि निस्क्रिय बनाएर राख्ने खालको अवस्था देखिएकोले आजैका मिति देखि लागु हुनेगरी नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी राजीनामा गरेको छु। सरावगीले स्वतन्त्र रुपमा जनताको बीचमा गएर काम गर्ने वातावरण बनाउनको लागि पनि अनुरोध राजीनामा पत्रमा गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?