सहकारी ठगका बिरुद्ध तरुण दलले गर्‍यो र्‍याली (तस्बिरहरु)

सहकारी ठगका बिरुद्ध तरुण दलले गर्‍यो र्‍याली (तस्बिरहरु)
+
-

नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा र सहकारी ठगका बिरुद्धमा बुधबार राजधानीमा र्‍याली आयोजना गरेको छ।

र्‍याली माइतीघर मण्डलादेखि बानेश्वरसम्म गरिएको हो।

नेपाली कांग्रेसनिकट तरुण दलले सहकारी पीडितका पक्षमा र्‍याली गरेको हो।

गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै केही सातादेखि संसद अवरोध गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?