कांग्रेसको अवरोधकै बीच संसद्‌मा धकेलाधकेल… (तस्बिरहरु)

कांग्रेसको अवरोधकै बीच संसद्‌मा धकेलाधकेल… (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा तनावको अवस्था सिर्जना भएको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसका सांसदहरुले बैठक सुरु भएलगत्तै नाराबाजी सुरु गरेका थिए।

सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्र सुनाउनुपर्ने बताए। उनले राष्ट्रपतिलाई जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नु र अध्यादेशबाट आएका कानुनलाई टेबुल गर्नु पनि संसदको काम रहेकाले अवरोध नगर्न आग्रह गरे।

तर, कांग्रेसका सांसदहरुले नाराबाजी नरोकेपछि उनले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण गरिएको पत्र पढे। लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाए। पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतले उठेर विरोध जनाएका थिए।

सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएसँगै संसदमा होहल्ला भएको थियो भने नाराबाजी अझै बढेको थियो। कांग्रेस र  एमालेका सांसदहरुबीच धकेलाधकेलसमेत भएपछि सभामुखले शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित बैठक स्थगित गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?