कोटेश्‍वरको गेष्ट हाउबाट हतियार सहित एक पक्राउ

+
-

काठमाडौः प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ।

कोटेश्‍वरको न्यु सुनकोसिस गेष्ट हाउबाट हतियार सहित पक्राउ गरेको महानगरीय प्रहरी बृत बानेश्वरका प्रमुख डिएपी रवि पौडेलले बताए।

पक्राउ पर्नेमा खोटाङ घर भएका सुभास केसी रहेका छन्। उनको साथबाट प्रहरी एक थान रिवलभर, एक थान कटुवा पेस्तोल र पाँच राउन् गोली बरामद गरेको हो।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए।

यो पनि हेर्नुहोस्:

हतियार १६ वर्षसम्म फिर्ता भएन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?