सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)

सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – सहकारी पीडितले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्। सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनीहरुको गुनासो छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा आज प्रदर्शन गरिएको हो। माइतीघरबाट सुरु भएको विरोध र्‍याली बिजुलीबजार पुलसम्म पुगेर पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो। उनीहरुले रिले अनसनसमेत सुरु गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?