रुसी सेनाका आफन्त फिर्ता गराइदिन भन्दै पुगेकालाई प्रहरीले लघार्‍यो (तस्बिरहरु)

रुसी सेनाका आफन्त फिर्ता गराइदिन भन्दै पुगेकालाई प्रहरीले लघार्‍यो (तस्बिरहरु)
+
-

काठमाडौँ – रुसी सेनामा भर्ती भएकाहरुका आफन्तले कन्सुलर सेवा विभाग पुगेर धर्ना दिएका छन्।

उनीहरुले विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा पुगेर धर्ना दिएका हुन्। विभाग पुगेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको छ।

उनीहरुले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका छन्। रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न उनीहरुले माग गरेका छन्।

हालसम्म रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत ३९ जना नेपालीले ज्यान गुमाइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?