गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

संसदमा सरकारले पेलेरै जान खोजेको भन्दै कांग्रेसले सडकबाट समेत विरोध प्रदर्शन गरेको हो। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।

सत्तारुण दलहरु छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोकेरै व्यक्तिकेन्द्रीत छानबिन समिति बनाउन नसकिने अडानमा छन्।

कांग्रेसले भने गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समितिको कार्यादेश बनाउनु पर्ने बताउँदै आएको छ। जसका कारण सहमति जुट्न सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?