
काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिन नपर्ने निर्णय सुरू भएकाे छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यकालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए।
उक्त निर्णयअनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यकालले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सङ्केत बत्ती, गति सीमितलगायत सवारी नियम उल्लङ्घन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको छ।
थप तस्बिरहरू