मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल (तस्बिरहरु)

मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। आइतबार साँझ भारत गएका प्रधानमन्त्री दाहाल सोमबार साँझ नेपाल फर्किएका हुन्।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका गएका थिए। मोदीले आइतबार बेलुका तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री पदको शपथ लिएका थिए।

शपथपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको थियो। यस्तै, सोमबार दिउँसो प्रधानमन्त्री दाहालसँग भारतका उद्योगी व्यवसायीले पनि भेटवार्ता गरेका छन्।

भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतले विमानस्थलमा स्वागत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?