केन्यामा बन्दी बनाइएका नेपाली र भारतीय महिलाको उद्धार

केन्यामा बन्दी बनाइएका नेपाली र भारतीय महिलाको उद्धार
+
-

काठमाडौं- केन्यामा मानव तस्करीमा संलग्‍न गिरोहले बन्दी बनाएका १० जना महिलालाई भारत सरकारले उद्धार गरेको छ।भारतीय विदेशमन्त्री शुष्मा स्वराजका अनुसार उद्धार गरिएका १० मध्ये सात नेपाली र तीन भारतीय महिला रहेको स्वराजले आफ्नो ट्वीटमार्फत  जानकारी दिएकी छिन्।


उनका अनुसार उनीहरुलाई भारत लगिदैछ र उनीहरुको तस्करीमा पञ्‍जावका ‘एजेण्ट’हरु सामेल भएकोले उनीहरुमाथि कारबाही गर्न त्यहाँको राज्य सरकारलाई निर्देशन दिइएको छ।

घटना सम्बन्धि विस्तृत विवरण राज्य सरकारलाई दिइने पनि स्वराजले जनाएकी छन्। संगठित मानव तस्कर समूहको फन्दामा परी लगिएका ती महिलालाई केन्याको मोम्बासा सहरमा बन्दी बनाइको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?