नेपालको कसिलो बलिङ, दक्षिण अफ्रिकाद्वारा १ सय १६ रनको लक्ष्य

नेपालको कसिलो बलिङ, दक्षिण अफ्रिकाद्वारा १ सय १६ रनको लक्ष्य
+
-

काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ  गरेको नेपालले १ सय १६रनको लक्ष्य पाएको छ।

उत्कृष्ट ब्याटिङलाईनअप भएको दक्षिण अफ्रिका विरुद्ध नेपाली बलरहरुले कसिलो बलिङ गर्दा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिचले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ट्रिस्टन स्टब्सले २७ रनको अविजित इनिङ खेले। त्यस्तै क्विन्टन डिककले १० रन बनाउँदा कप्तान एइडन माक्रमले १५ रन बनाए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ३ विकेट लिंदा कुशल भुर्तेलले १९ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएपनि विकेट लिन भने सकेन्न।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?