प्रधानमन्त्री चुरे क्षेत्रमा, चुरेबासीहरु माइतीघरको धर्नामा (तस्बिरहरु)

प्रधानमन्त्री चुरे क्षेत्रमा, चुरेबासीहरु माइतीघरको धर्नामा (तस्बिरहरु)
+
-

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दसाैँ चुरे संरक्षण दिवसका अवसरमा आयोजित वृहत वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै गर्दा चुरै तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु काठमाडौँमा धर्ना बसिरहेका छन्।

उनीहरु २५ दिनदेखि काठमाडौँमा धर्नामा बसिरहेका हुन्।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल,  पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल,  शेरबहादुर देउवा,  राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका तस्बिरहरु राखेर ‘लापता’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।

उनीहरुले चुरेलाई अतिक्रमणमुक्त गर्न तथा पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनीहरुले ‘मधेशमा पानीकाे हाहाकार यसकाे जिम्मेवार काे त सरकार?’, ‘पानीकाे लागि रुख बचाऊ’, ‘सिर्सिया नदी प्रदूषण र अतिक्रमणकाे विराेधमा भएकाे आन्दोलन कतिमा बेचियाे?’ ‘अतिक्रमण परेकाे चुरे तथा वन क्षेत्रकाे जग्गा फिर्ता गराई चुरे वन जंगल संरक्षण गराैँ’लगायत माग राखेर माइतीघरमा धर्ना गरिरहेका छन्।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?