कप्तान रोहितले दिलाए चौथो सफलता, संकटमा बंगलादेश

कप्तान रोहितले दिलाए चौथो सफलता, संकटमा बंगलादेश
+
-

काठमाडौं-नेपाली बलिङ सामु धरासायि बनेको बंगलादेशले चौंथो विकेट गुमाएको छ। टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध उत्कृष्ट बलिङ गर्ने क्रममा कप्तान रोहित पौडेलले चौथो विकेट लिएका हुन्। तोहिद हृदोयी रोहितको बलमा सन्दीप लामिछाने द्वारा क्याचआउट भए।

त्यसअघि सोमपाल कामीले ४.३ ओभरमा ओपनर लिटन दासलाई १० रनको अवस्थामा आसिफ शेखबाट क्याचआउट गराएका थिए। उनले यसअघि अर्का ओपनर तान्जित हसनलाई इनिङको पहिलो बलमै आउट गरेका थिए। विकेट लिएको छ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका थिए। ऐरीले कप्तान नजमुल होसेइन सान्तोषलाई ४ रनको अबस्थामा बोल्ड गरेका हुन्।

बंगलादेश विरुद्ध टस जितेर पहिले बलिङ सुरु गरेको नेपालले त्यसअघि पहिलो ओभरको पहिलो बलमै विकेट लियो। बंगलादेशी ओपनर तान्जित हसन सोमपाल कामिले कट एण्ड बोल्ड गर्दै गोल्डेन डकआउट गराएका थिए। अहिले क्रिजमा सकिब अल हसन र महमदुल्लाह रहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’