महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका कबाड व्यवसायी र प्रहरीबीच झडप (तस्बिरहरु)

महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका कबाड व्यवसायी र प्रहरीबीच झडप (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीले आज पनि प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँ महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड संकलन केन्द्र हटाउने निर्णयविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले आइतबारदेखि प्रदर्शन थालेका हुन्।

मंगलबार र्‍यालीसहित महानगर कार्यालय घेराउ गर्न पुगेका कबाड व्यवसायी र प्रहरीबीच झडपसमेत भएको छ। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो।

कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड संकलन केन्द्र हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन्।

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो। तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजरसमेत चलाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?