कर्मचारीको ‘ब्ल्याक आउट’का कारण प्रतिनिधि सभा बैठक स्थगित

कर्मचारीको ‘ब्ल्याक आउट’का कारण प्रतिनिधि सभा बैठक स्थगित
+
-

काठमाडौँ – आन्दोलनरत संसद् सचिवालयका कर्मचारीहरुले ‘ब्ल्याक आउट’ गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका संसद् सचिवालयका कर्मचारीहरुको ‘ब्ल्याक आउट’का कारण बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

बुधबार बैठक बसिरहेको समयमा प्रत्यक्ष प्रसारणमा सांसदहरुलाई नदेखाएर सभामुख देवराज घिमिरेलाई मात्र देखाइएको थियो।

स्वास्थ्यमन्त्रीले बजेटमा उठ‍ेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरुले पुरक प्रश्न गर्ने क्रममा सांसदहरुलाई प्रत्यक्ष प्रसारणमा नदेखाएर सभामुखलाई मात्र देखाइएको थियो। सांसदहरुले उक्त कार्यको विरोध गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?