भायनेटले ल्यायो भरिन्छ ‘खुत्रुके अफर’

भायनेटले ल्यायो भरिन्छ ‘खुत्रुके अफर’
+
-

काठमाडौँ- नेपालको पहिलो र विशाल फाइबर टु द होम इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले आफ्ना उपभोक्ताहरुका लागि ‘भरिन्छ खुत्रुके’ अफर बजारमा ल्याएको छ।

उक्त अफर अन्तर्गत ग्राहकहरुले ६ महिना वा सो भन्दा बढीको सब्क्रिप्सनमा १२ महिनासम्मको नेटटीभी र नेटटीभी सेट-टप-बक्स नि:शुल्क प्राप्त गर्न सक्नु हुनेछ।

यस अफर अज्तर्गत ग्राहकहरुले वार्षिक क्गदकअचष्उतष्यल मा मात्र रु. १३०० प्रति महिनामा ३० एमबिपिएस स्पिडको इन्टरनेटका साथै १२ महिनाको लागि नेट टीभीको मज्जा नि:शुल्क लिन सक्‍नेछन्।

यति मात्र नभई यस अफर मा ग्राहकहरुले निशुल्क जडानको पनि फाइदा उठाउन सक्नुहुनेछ। यसका साथै भायनेटले १८ र ६० एमबिपिएस स्पिडमा पनि नेट टीभी र इन्टरनेटको अफर ग्राहकहरुलाई उपलब्ध गराउनेछ।

भायनेटको यो अफर भाद्र मसान्त,२०७५ सम्मका लागि मात्र लागू हुनेछ। सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ।

सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट एफटीटीएच इन्टरनेट सर्भिस सुरुवात गर्‍यो र यो क्षेत्रका घरहरु र अफिसहरुलाई एफटीटीएच सेवाले जोड्न सफल भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?