उच्च अदालतका चार न्यायाधीश सिफारिस

उच्च अदालतका चार न्यायाधीश सिफारिस
+
-

काठमाडौं- न्याय परिषदले बिहीबार उच्च अदालतका चार मुख्य न्यायाधीश सिफारिस गरेको छ।

परिषद बैठकले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश सिफारिस गरेको छ।

त्यस्तै,  जनकपुर उच्च अदालतको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाईँ, सुर्खेतमा हरिप्रसाद पोखरेल र दिपायलको मुख्य न्यायाधीशमा यज्ञ बस्याललाई सिफारिस गरेको छ।

बिहीबार नै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जिवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ।

न्याय परिषदको यस निर्णयमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

यो पनि हेर्नुहोस्:

न्यायालय कसैलाई जागिर खुवाउने ठाउँ होइन: प्रधानन्यायाधीश

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?