विराटनगरमा फेदरलाइटको शोरुम

विराटनगरमा फेदरलाइटको शोरुम
+
-

मोरङ- भारतको फेदरलाईट फर्निचर एण्ड फर्निसिङ हाउसको शोरुम विराटनगरमा सञ्चालनमा आएको छ।

शुक्रबार विराटनगरको मुनालपथमा फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरेको हो।

सोरुमले फेदरलाईट ब्राण्डका फर्निचरहरुको बिक्री गर्ने सञ्‍चालक निकुञ्ज अग्रवालले बताए।

शोरुममा फेदरलाइट मोडुलर कार्य स्टेशनहरु,कुर्सी,पार्टेसन,डेस्क,बैठक टेबुल,शैक्षिक र प्रयोगशाला लगायतमा आवश्यक पर्ने फर्निचर उपलब्ध हुने बताइएको छ।

मुलुकमै दोश्रो सोरुम खोलेको फेदरलाईटले यसअघि काठमाडौंमा पनि सोरुम खोलेको छ।

सोही क्रममा पर्थ इन्टरनेशलले शोरुमबाट फिदरलाईटसंगै गृहस्थी तथा भान्साघरका लागि आवश्यक पर्ने आर्किटेक्चरल हार्डवेयरका सामाग्री पाइने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?