विश्वासको मत पाएपछि मख्ख प्रधानमन्त्री ओली (तस्बिरहरु)

विश्वासको मत पाएपछि मख्ख प्रधानमन्त्री ओली (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन्।

आइतबार प्रतिनिधि सभामा उनले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा १८८ मत पर्‍यो। प्रस्तावको विपक्षमा ७४ मत र मत दिन्न भन्ने पक्षमा १ परेको थियो।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टीलगायतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए। प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गते सोमबार अपरान्ह १ बजे बोलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?