महिला एसियाकप: नेपाल द्वारा पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य

महिला एसियाकप: नेपाल द्वारा पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य
+
-

काठमाडौं- एसिसी एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ वकेट गुमाएर १ सय ८ रन बनायो।

नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको नटआउट इनिङ खेल्दा सिता रानामगरले २६ रन बनाइन्। त्यस्तै पुजा महत्वले २५ रनको इनिङ खेलेकी थिइन्। पाकिस्तानका लागि सदिया इकबालले सर्वाधिक २ विकेट लिंदा फतिमा सानाले १ विकेट लिन्। नेपालका तीन ब्याटर रनआउट भएका थिए।

पाकिस्तान आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने प्रयासमा मैदान उत्रिंदै छ। पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान नेपालालई हराएर सेमिफाइनल सम्भावना कायम राख्ने प्रयासमा रहने छ। नेपाल भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?