सिंहदरबारभित्रै फुटपाथमै सवारी साधन पार्किङ (तस्बिरहरु)

सिंहदरबारभित्रै फुटपाथमै सवारी साधन पार्किङ (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँमा सवारी साधन पार्किङको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।

पार्किङको व्यवस्था नहुँदा अव्यवस्थित रुपमा जथाभावी सवारी साधनको पार्किङ हुने गरेको छ। जसका कारण सडकमा ट्राफिक जाम हुनुका साथै पैदलयात्रीले समेत समस्या भोग्नुपर्ने अवस्था छ।

कतिपय स्थानमा फुटपाथमा चढाएर सवारी साधन पार्किङ गरिएको हुन्छ। यस्तो अवस्था काठमाडौँका सडकमा मात्रै होइन देशकै प्रशासनिक मुकाम सिंहदरबारमा पनि देखिन्छ।

सिंहदरबारभित्र सरकारी गाडी जथाभावी सडकपेटीमा पार्किङ गरिएको देख्न सकिन्छ। कतिपय ठाउँमा ‘कृपया सडक पेटी (फुटपाथ)मा सवारी साधन पार्किङ नगरौँ’, ‘पार्किङ निषेध’ भन्ने बोर्ड राखिएको छ। तर, त्यसको बेवास्ता गर्दै सवारी साधन पार्किङ गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?