विमान दुर्घटनाः शिक्षण अस्पतालमा शोकाकुल आफन्त (तस्बिरहरु)

विमान दुर्घटनाः शिक्षण अस्पतालमा शोकाकुल आफन्त (तस्बिरहरु)
+
-

काठमाडौँ – सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको पोष्टमार्टम सुरु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन्। विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन्। घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले अस्पतालले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाई शव बुझाउने तयारी रहेको बताए। उनले मृतकहरुको प्रायः सबै शरिर जलेकाले पोस्टमार्टममा समय लाग्ने भन्दै परिवारले दिएको विवरणअनुसार सकेसम्म चाँडै सक्ने बताए।  

तस्बिरहरुः न्युज एजेन्सी नेपाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?