पेरिस ओलम्पिकः चीनले जित्यो पहिलो स्वर्ण

पेरिस ओलम्पिकः चीनले जित्यो पहिलो स्वर्ण
+
-

चीनले पेरिस ओलम्पिक– २०२४ मा पहिलो स्वर्ण जितेको छ। चाइनिज टिमले सुटिङतर्फ १० मिटर राइफल मिक्स्ड इभेन्टमा स्वर्ण जित्दै प्रतियोगिताको पहिलो स्वर्ण आफ्नो नाममा बनायो।

यो इभेन्टमा दक्षिण कोरियाले रजत जित्दा कजाकिस्तानले काश्य हात पार्‍यो। काजकिस्तानले इभेन्टको पहिलो पदक जित्ने क्रममा जर्मनीलाई १७–५ ले हराएर काश्य जितेको थयो।

चीनले ड्राइभिङमा पनि स्वर्ण जित्दै लगातार दुई स्वर्णसहित शीर्ष स्थानमा रहँदा अन्य टोलीले भने स्वर्णको खाता खोल्न सकेका छैनन्। डाइभिङतर्फ ३ मिटर स्प्रिङबोर्डमा स्वर्ण जितेको हो। चेङ र छेङको जोडीले स्वर्ण चुम्यो।

सुटिङ तर्फ पहिलो स्वर्ण पदक विजेता चीनका खेलाडी बिचमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?