बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
+
-

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभामा विश्वासको मत पाएका छन्।

मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री लामालाई ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए। उनको विपक्षमा ३५ मत पर्‍यो। नेमकिपा भने तटस्थ बस्यो।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ। आजको बैठकमा १०३ सांसद उपस्थित थिए।

नेपाली कांग्रेसका लामा कांग्रेस–एमाले गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?